केन्द्रीय संस्करण

साउदी अरबविरुद्व रसियाका डेनिस चेरसेभले गरे दोस्रो गोल

person access_timeजेठ ३१, २०७५ chat_bubble_outline0

काठमाडौं । विश्वकप फुटबलको २१ औं संस्करणमा आयोजक रसियाले साउदी अरबविरुद्व २ गोल गरेको छ ।  खेलको ४३ औं मिनेटमा रसियाका डेनिस चेरसेभले दोस्रो गोल गरेका हुन् । 

रसियाका युरी गजिन्सकीले खेलको १२ औं मिनेटमा गोल गर्दै रसियालाई पहिलो अग्रता दिलाएका थिए  । 

बिहीबार रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा रसिया र साउदी अरबबीच प्रतिस्पर्धा भइहेको छ । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ