बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युरी गजिन्सकी बने सन् २०१८ को विश्वकपको पहिलो गोलकर्ता

बिहीबार, ३१ जेठ २०७५, २१ : १०
बिहीबार, ३१ जेठ २०७५

रसिया । आजदेखि शुरु भएको सन् २०१८ को विश्वकपमा गोल गर्ने रसियाका युरी गजिन्सकी पहिलो खेलाडी बनेका छन् ।

खेलको १२ औँ मिनेटमा गोल गर्दै उनले रसियालाई अग्रता दिलाएका हुन् ।

उनलाई गोलको अवसर अलेक्सान्डर गोलोभिनले सृजना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप