केन्द्रीय संस्करण

खेलको सुरुवातीमै साउदी अरबविरुद्व रसियाको शानदार गोल

person access_timeजेठ ३१, २०७५ chat_bubble_outline0

काठमाडौं । विश्वकप फुटबलको २१ औं संस्करणमा आयोजक रसियाले साउदी अरबविरुद्व १ गोल गरेको छ । 

बिहीबार रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा भएको खेलमा उद्घाटन समारोहपछि साउदी अरेबियासँग प्रतिस्पर्धा गरेको घरेलु टोली रसियाले पहिलो हाफको १२ औं मिनेटमा गोल गरेको हो । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ