केन्द्रीय संस्करण

मुक्तिनाथ र लुम्बिनी विकास बैंकबीच रेमिट्यान्स सम्झौता

person access_timeजेठ ३१, २०७५ chat_bubble_outline0

काठमाडौं– मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेल र लुम्बिनी विकास बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्तााक्षर गरेका हुन् । 

सम्झौताअनुसार अब मुक्तिनाथ रेमिट लुम्बिनी विकास बैंकको सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिनेछ, साथै लुम्बिनी रेमिट मुक्तिनाथ विकास बैंक लिको सम्पूर्ण शाखाबाट प्राप्त गर्न व्यवस्था गरिएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X