शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुक्तिनाथ र लुम्बिनी विकास बैंकबीच रेमिट्यान्स सम्झौता

बिहीबार, ३१ जेठ २०७५, १९ : ३१
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं– मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेल र लुम्बिनी विकास बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्तााक्षर गरेका हुन् । 

सम्झौताअनुसार अब मुक्तिनाथ रेमिट लुम्बिनी विकास बैंकको सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिनेछ, साथै लुम्बिनी रेमिट मुक्तिनाथ विकास बैंक लिको सम्पूर्ण शाखाबाट प्राप्त गर्न व्यवस्था गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप