केन्द्रीय संस्करण

विश्वकप फुटबल प्रेमीका लागि अवसरः हाम्रो पात्रोले सार्वजनिक गर्यो एप

person access_timeजेठ ३१, २०७५ chat_bubble_outline0

काठमाडौं– हाम्रो पात्रोका प्रयोगकर्ताहरुले यो पटकको विश्वकप फुटबल थप सहजतका साथ हेर्न सक्ने भएका छन् । विश्वकप फुटबल २०१८ को रौनकतालाई मध्यनजर गर्दै हाम्रो पात्रोले नयाँ एप स्टोर सार्वजनिक गरेपछि दर्शकहरुले सहज रुपमा विश्वकप फुटबल हेर्न पाउने भएका हुन् । यो एपमा  ('Football World 2018' ) हुने प्रत्येक गतिविधिका अपडेटहरू हाम्रो पात्रोमा समेत प्राप्त गर्न सकिने जनाएको छ । 

आफूलार्इ मनपर्ने देशलार्इ फेब्रेट गर्न मिल्ने सुविधा समेत एपले राखेको छ । जसकालागि देशको झण्डामाथि भएको फेब (पानपाते) बटन थिच्नुपर्नेछ ।

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ