शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप फुटबल प्रेमीका लागि अवसरः हाम्रो पात्रोले सार्वजनिक गर्यो एप

बिहीबार, ३१ जेठ २०७५, १८ : ५२
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं– हाम्रो पात्रोका प्रयोगकर्ताहरुले यो पटकको विश्वकप फुटबल थप सहजतका साथ हेर्न सक्ने भएका छन् । विश्वकप फुटबल २०१८ को रौनकतालाई मध्यनजर गर्दै हाम्रो पात्रोले नयाँ एप स्टोर सार्वजनिक गरेपछि दर्शकहरुले सहज रुपमा विश्वकप फुटबल हेर्न पाउने भएका हुन् । यो एपमा  ('Football World 2018' ) हुने प्रत्येक गतिविधिका अपडेटहरू हाम्रो पात्रोमा समेत प्राप्त गर्न सकिने जनाएको छ । 

आफूलार्इ मनपर्ने देशलार्इ फेब्रेट गर्न मिल्ने सुविधा समेत एपले राखेको छ । जसकालागि देशको झण्डामाथि भएको फेब (पानपाते) बटन थिच्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप