केन्द्रीय संस्करण

वैदेशिक रोजगार विभागका कर्मचारी ५० हजार घुससहित पक्राउ

person access_timeजेठ ३१, २०७५ chat_bubble_outline0

काठमाडौं । वैदेशिक रोजगार विभाग, बुद्वनगरमा कार्यरत शाखा अधिकृत रामप्रसाद ढुंगाना पक्राउ परेका छत् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले ढुंगानालाई ५० हजार घुससहित पक्राउ गरेको हो । 

सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा ढुंगानालाई बुद्वनगर कार्यलयबाट पक्राउ गरिएको अख्तियार स्रोतले बतायो । 

ढुंगानाबारे थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ