शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागका कर्मचारी ५० हजार घुससहित पक्राउ

बिहीबार, ३१ जेठ २०७५, १८ : ०३
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं । वैदेशिक रोजगार विभाग, बुद्वनगरमा कार्यरत शाखा अधिकृत रामप्रसाद ढुंगाना पक्राउ परेका छत् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले ढुंगानालाई ५० हजार घुससहित पक्राउ गरेको हो । 

सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा ढुंगानालाई बुद्वनगर कार्यलयबाट पक्राउ गरिएको अख्तियार स्रोतले बतायो । 

ढुंगानाबारे थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप