ओशामा हसावी, साउदी अरेबिया
बिहीबार, ३१ जेठ २०७५, १६ : ४१
साउदीको टोलीका कुनै पनि खेलाडीसँग विश्वकप खेलेको अनुभव छैन ।
१ सय ३५ अन्तर्राष्ट्रिय खेल खेलेका ओशामा टोलीाक अनुभवी खेलाडी हुन् ।
ठूला प्रतिस्पर्धामा पहिलो खेल टोलीका लागि कति महत्वपूर्ण हुन्छ भन्ने विषयमा उनी राम्रो जानकार हुनुपर्छ ।
३४ वर्षका यी डिफेन्डर अल हिलालबाट व्यवसाहिक फुटबल खेल्छन् ।