केन्द्रीय संस्करण

ओशामा हसावी, साउदी अरेबिया

person access_timeजेठ ३१, २०७५ chat_bubble_outline0

साउदीको टोलीका कुनै पनि खेलाडीसँग विश्वकप खेलेको अनुभव छैन ।

१ सय ३५ अन्तर्राष्ट्रिय खेल खेलेका ओशामा टोलीाक अनुभवी खेलाडी हुन् ।

ठूला प्रतिस्पर्धामा पहिलो खेल टोलीका लागि कति महत्वपूर्ण हुन्छ भन्ने विषयमा उनी राम्रो जानकार हुनुपर्छ ।  

३४ वर्षका यी डिफेन्डर अल हिलालबाट व्यवसाहिक फुटबल खेल्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X