केन्द्रीय संस्करण

रसुवागढीमा चीनबाट आएका टिफरको लर्को, आइपुग्यो विमानस्थलको सामान

person access_timeजेठ ३१, २०७५ chat_bubble_outline0

कास्की– पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि चीनबाट सामान आइपुगेको छ । सोही क्रममा अहिले नेपाल–चीन बीचको नाका रसुवागढीको घट्टेखोलामा  टिफरको लाम लागेको छ। 
सो नाका हुँदै आवश्यक सवारी साधनलगायत आवश्यक सामान चीनको केरुङबाट रसुवागढी हुँदै पोखरा आउने क्रममा छन् । तस्बिरः रासस 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ