शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मानव सेवा आश्रमलाई सिटिजन्स बैंकको सहयोग

बिहीबार, ३१ जेठ २०७५, १६ : ११
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनलले चितवनस्थित मावन सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । 
बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा प्रशासकीय अधिकृत उमंग शर्माले आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई रु ३ लाख हस्तान्तरण गरे । 
उक्त समारोहमा बैंकका नारायणघाट शाखाका प्रवन्धक बासुदेव सेढाईँसमेतको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप