केन्द्रीय संस्करण

मानव सेवा आश्रमलाई सिटिजन्स बैंकको सहयोग

person access_timeजेठ ३१, २०७५ chat_bubble_outline0

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनलले चितवनस्थित मावन सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । 
बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा प्रशासकीय अधिकृत उमंग शर्माले आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई रु ३ लाख हस्तान्तरण गरे । 
उक्त समारोहमा बैंकका नारायणघाट शाखाका प्रवन्धक बासुदेव सेढाईँसमेतको उपस्थिति रहेको थियो । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ