फेडोर स्मोलोभ, रुस
बिहीबार, ३१ जेठ २०७५, १२ : ४७
गोल गर्न नसक्ने समस्याबाट रुस ग्रस्त छ ।
उसले यस वर्ष खेलेका चार मैत्रिपूर्ण खेलमा केवल २ गोल गरेको छ ।
यस्तोमा क्रासनोडरबाट व्यवसाहिक फुटबल खेल्ने स्मोलोभबाट रुसी समर्थकले ठूलो आशा गर्नेछन् ।
२८ वर्षका यी खेलाडीले पछिल्ला ३ सिजन रुसको माथिल्लो लिग खेल्ने क्लबका लागि ५२ गोल गरेका छन् ।
प्रिमियर लिगका क्लबहरु उनलाई भित्र्याउन चाहन्छन् ।