शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बृहस्पतिद्वारा रत्तदान

बिहीबार, ३१ जेठ २०७५, ०९ : २१
बिहीबार, ३१ जेठ २०७५

काठमाडौं -बृहस्पति विद्या सदनले रत्तदान कार्यक्रम आयोजना गरेको छ । 

रगतको चरम अभावलाई थोरै भएपनि सहयोग गर्ने हेतुले रत्तदान कार्यक्रम  गरिएको विद्यालयले जनाएको छ । 

रत्तदानमा विद्यालयका शिक्षक तथा कर्मचारी गरी ५० जनाले रत्तदान गरेका थिए ।

विधालयले विगत लामो समयदेखी मानवीय मूल्य मान्यतालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप