शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फोटोमा हेर्नुहोस्, नयाँ शक्तिको स्थापना दिवस

बुधबार, ३० जेठ २०७५, १४ : ३९
बुधबार, ३० जेठ २०७५

नयाँ शक्ति पार्टी, नेपालले आफ्नो दोस्रो स्थापना दिवस अबसरमा र्याली आयोजना गरेको थियो ।

नयाँ बानेश्वरबाट शुरु भएको र्याली कार्की पार्टी प्यालेस, बबरमहलसम्म पुगेको थियो ।

आज नै नयाँ शक्ति निकट यूवाहरुको राष्ट्रिय भेला आयोजना गरिएको थियो । 

तत्कालीन माओवादीबाट अलग भएर डा.बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा नयाँ शीक्त पार्टी बनाएका थिए ।

नयाँ शक्ति पार्टीको घोषणा भने दशरथ रंगशालाबाट गरिएको थियो । 

तस्वीर सुवास श्रेष्ठ, रातोपाटी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप