बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट

बुधबार, ३० जेठ २०७५, १० : ५७
बुधबार, ३० जेठ २०७५

काठमाडौं–एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले ब्याट्रीको समस्या झेली ग्राहकलाई एक अफर ल्याएको छ । 
जसअनुसार  अब  ग्राहकले मात्र रु १०,००० हजर तिरेर  आफूसँग भएको आइफोनसँग नयाँ  साट्न सक्नेछन् ।  ग्राहकहरुले उक्त आइफोन साट्नको लागि जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.को अफिस शेर्पा मल जानु पर्ने जनाइएको । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप