केन्द्रीय संस्करण

भुटानमा हुने साफ च्याम्पियनसिपका लागि ७५ खेलाडी छनोट (नामसहित)

person access_timeजेठ २९, २०७५ chat_bubble_outline0

काठमाडौं–  आगामी अगष्ट र अक्टुबरमा भुटानमा साफ–१५ र साफ १८ महिला च्याम्पिनयसिपमा सहभागी हुने नेपाली खेलाडीहरुको नाम छनौट गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू १५ का ३९ जना र यू १८ का ३६ जना खेलाडीहरुको छनौट गरेको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजना हुने उक्त प्रतियोगिता आगामी अगष्ट ९ देखि १८ सम्म र २८ सेप्टेम्बरदेखि  ७ अक्टुबरसम्म आयोजना हुँदैछ ।  छनोट हुने खेलाडीहरुको नाम तल उल्लेख छः  


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ