शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्लियर टीभीको “ क्लियर टीभी वल्डकप किक अफ” अफर

मङ्गलबार, २९ जेठ २०७५, १७ : ०३
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क  सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेट ९प्रा।० लि।ले विश्वकप २०१८ लाई लक्षित गरेर क्लियर टि.भि सेवामा “ क्लियर टि.भि.वल्ड कप किक अफ” अफर ल्याएको छ  ।

अगामि जुन १४ देखि सुरु हुनगईरहेको विश्व कपलाई धयानमा राखेर कम्पनीले २०१८ को प्याकेज खरिदमा एचडी सेटअप बक्स जडान सेबा तथा २ महिनाको क्लियर टीभी प्रिमियम प्याकेज निशुल्क प्रदान गर्ने जनाएको छ । क्लियर टीभी सेवामा २५० भन्दा बढि डिजिटल च्यानलहरु छन् जसमा ६० भन्दा बढी एचडी च्यानलहरु रहेको कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप