ट्रम्पले पत्रकारलाई भने, ‘अब हामी साइन गर्दैछौं’
मङ्गलबार, २९ जेठ २०७५, ११ : २५
बीबीसी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनका प्रतिनिधिमण्डलबीच सिंगापुरको क्यापेला होटलमा बैठक सम्पन्न भएको छ । बैठक पछि दुबै नेता लञ्च गरेर बाहिर निस्किएर केही बेर होटलको गार्डनमा घुमे ।
डोनल्ड ट्रम्पले आफूहरुको भेट निकै शानदार रहेको बताए । उनले भने, ‘कसैले सोचेभन्दा राम्रो दिशामा हामी अगाडि बढिरहेका छौं ।’
त्यसपछि ट्रम्पले भने, ‘अब हामी साइन गर्दैछौं ।’
यद्यपी, दुबै देशबीच के कुरामा सम्झौता हुँदैछ र कुन विषयमा साइन गरिँदैछ यसबारे अहिले स्पष्ट जानकारी छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण