मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल कम्युनिष्ट पार्टीका नेता रायमाझी कतारमा

मङ्गलबार, २९ जेठ २०७५, ११ : ०९
मङ्गलबार, २९ जेठ २०७५

कतार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का   नेता टोपबहादुर रायमाझी भ्रमणको सिलसिलामा कतार पुगेका छन् । सो क्रममा रायमाझीसँग अर्घाखाँची सेवा समाज कतारका पदाधिकारीले भेटघाट गरेका छन् । 
भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुर कुमार परियार, प्रमुख सल्लाहकार क्रान्ति सिँह, विशेष सल्लाहकार जितेन्द्र पाण्डेलगायतको समेत सहभागिता रहेको थियो । 
सो क्रममा रायमाझीले मुस्लिम समाजको निमन्त्रणामा आफू कतार आएको र अर्घाखाँची सेवा समाज सँग भेटघाट हुदा पाउँदा खुसी लागेको बताए ।  उनले देशभित्र रोजगारी सिर्जना गर्ने गरी सरकार अघि बढिरहेको भन्दै   यसमा सबैको सहयोग जरुरी रहेको पनि  बताए । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप