केन्द्रीय संस्करण

जब पत्रकारले सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?

person access_timeजेठ २९, २०७५ chat_bubble_outline0

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनको सिंगापुरमा आयोजित ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । यसअघि ५० मिनेट बसेको भनिएको बैठक ह्वाइट हाउसले भने ३८ मिनेट बताएको छ ।

आपसी भेटघाटपछि जब किम र ट्रम्प बाहिरिए तब पत्रकारले उनीहरुलाई हिँड्दा हिँड्दै प्रश्न सोधेका थिए । एक पत्रकारले किमलाई दुईपटक प्रश्न सोधे, ‘चेयरम्यान, के तपाईं परमाणु निश्शस्त्रीकरण गर्नुहुन्छ ?’

अर्का एक पत्रकारले पनि किमलाई सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?’

तर उत्तर कोरियाली नेताले भने यी सबै प्रश्नलाई नजरअन्दाज गरिदिए । यद्यपी, त्यति नै बेला किमको तर्फबाट राष्ट्रपति ट्रम्पले पत्रकारलाई भने, ‘सबै कुरा राम्रो तरिकाले चलिरहेको छ ।’

ट्रम्प–किमको भेटबारे के भन्छन् बडी ल्याङ्ग्वेज एक्सपर्ट ?

ट्रम्पले पत्रकारलाई भने, ‘अब हामी साइन गर्दैछौं’

ट्रम्प- किम वार्ता सम्पन्नः ट्रम्पले भने, ‘बैठक अत्यधिक सफल, उत्कृष्ट सम्बन्ध’

बैठकपछि किमले ट्रम्पलाई भने, नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’

ट्रम्प र किम पहिलोपटक भेट्दा जे देखियो (फोटो र भिडियोसहित)

ती तीन वार्ता, के ट्रप र किमले पाठ सिक्लान ?

किम-ट्रम्प वार्ताका लागि सिंगापुरले खर्चनेछ १ अर्ब ६१ करोड

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ