शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आरके ज्वेलर्सका तीन शाखामा  छापा, बेच्न राखिएको सुन बरामद

सोमबार, २८ जेठ २०७५, १५ : ५३
सोमबार, २८ जेठ २०७५

काठमाडौं– सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानविन गर्न बनेको समितिले आरके ज्वेलर्सका तीन ओटा शाखामा छापा मारेको छ ।

समितिका संयोजक तथा सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले आरके ज्वेलर्सको बिशालबजार, न्युरोड र दरबारमार्ग शाखामा छापा हानेर विक्रीका लागि राखिको सम्पूर्ण सुन बरामद गरेको समितिका एक सदस्यले रातोपाटीलाई जानकारी दिए । 

३३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप