बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशिक्षणमा धरान चाईल्ड आईकन

सोमबार, २८ जेठ २०७५, १२ : ०६
सोमबार, २८ जेठ २०७५

ईटहरी । बालबालिका भित्र रहेको अन्तरनिहित प्रतिभा निखार्ने उदेश्यले ले आयोजित ‘धरानमा चाईल्ड आईकन’का ६५ बालबालिका अहिले प्रशिक्षण्मा जटेका छन् । 
२५ बढी स्कुलबाट ३०० को हाराहारीले दिएको अडिसनबाट अन्तिम स्पर्धाका लागि यी छानिएका हुन् । फाईनलका लागि छनौट भएका ६५ प्रतिष्पर्धीको यसै शुक्रबार फोटोसुट पनि गरेका थिए ।
असार ९ गते धरानमै हुने फाइनल प्रतियोगीतामा २०१७ कि मिस पुर्वान्चल रुबि लिम्बू र मिस टुरिज्म नेपालका सेकेन्ड रनरअप सोयाश्री ब्रजाचार्यले र्याम्प लगायतले व्यक्तित्व विकास, कोरियोग्राफी, सामाजिक सचेतना, बालमनोविज्ञान सवल बनाउने लगायतका विषयमा प्रशिक्षण दिइरहेका छन् ।
जुनियर प्रतियोगी र सिनियर प्रतियोगी गरी प्रतियोगी दुई भागमा बिभाजन गरिएको छ । बिजेताले बिसिभन्न उपहार र पुरस्कार प्राप्त गर्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप