केन्द्रीय संस्करण

धीरजले बनाए ओम बिक्रम बिष्टमाथि डकुमेन्ट्री (भिडियो)

person access_timeजेठ २६, २०७५ chat_bubble_outline0

काठमाडौं - नेपाली पप सम्राट ओम बिक्रम विष्टको जीवनमा आधारित डकुमेन्ट्री बनेको छ । 

पप साँगीतिक क्षेत्रमा बिष्टले भेगेका दुःख सुखलाई समेटिएको उक्त डकुमेन्ट्री गायक धिरज राईले तयार गरेका हुन् । 

डकुमेन्ट्रीमा नारायण गोपालदेखि सुगम पोख्रेलसम्मको पप शैलीको विकास क्रममलाई समेटिएको छ । 

करिब पाँच वर्ष लगाएर तयार भएको डकुमेन्ट्रीको निर्देशन गायक धीरज राईले गरेका हुन् ।

उनले आफ्नै युटुब च्यानलमार्फत उक्त डकुमेण्ट्री रिलिज गरेका छन् । डकेमेन्ट्रीमा नेपाली पप गीतको इतिहास समेटिएको छ ।

भिडियो हेर्नुहोस्ः 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ