‘संजु’ को ट्रेलरमा कपडा बिना देखिए रणबीरः भने, ‘म पहिलो फिल्ममा नै नग्न भएको थिएँ’
संजय दत्तको बायोपिकमा बनेको फिल्म ‘संजू’ को ट्रेलर रिलिज भएको छ । फिल्ममा संजयको जीवनसँग जोडिएको विभिन्न पाटोबारे जान्ने मौका पाइन्छ ।
फिल्मको एक दृश्यमा संजय दत्तको भूमिका निभाइरहेका रणबीर कपुरलाई नग्न पनि देखाइएको छ । ट्रेलर लञ्चको मौकामा रणबीरलाई न्यूड दृश्य सूट गर्नेबेला कस्ता समस्या भएको थियो भन्ने प्रश्नमा रणबीरले जवाफ दिए, ‘म त पहिलो फिल्म देखि नै नग्न भएको थिएँ । मेरो रुमाल खसेको थियो ।’ रणबीरले भने, ‘म वास्तविक जीवन निकै लजालु व्यक्ति हुँ । तर जब क्यामरा अघि सूट गर्नथाल्छु तब मलाई कुनै पनि दृश्य दिन लाज लाग्दैन । यो मेरो काम हो ।’
यो मौकामा उनले प्रश्नको जवाफ दिँदै भनिन्, ‘मैले अहिलेसम्म १३–१४ वटा फिल्ममा अभिनय गरेको छु, यसमा बुवाले सधैं भन्नुभयो कि केही कमी बाँकी छ । मेरो जीवनको उद्देश्य थियो कि बुवाले मेरो कामको तारिफ गरुन् ।’ तर यसपटक बुवाको कुरा सुनेर मलाई निकै खुसी लागेको छ ।
स्मरण रहोस्, रणबीरका बुवा ऋषि कपुरले संजुको टीजर देखेर छोराको अभिनयको तारिफ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण