डोल्पामा बाढीले लाखौँको क्षती
मङ्गलबार, २७ असार २०७४, १५ : ०४
डोल्पा– निरन्तर भईरहेको बर्षातपछि आएको बाढीले डोल्पामा लाखौँको धनमाल क्षती पु¥याएको छ । यहाँको त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ३ सुँनपानी बस्तीका किसानहरुको खेतबारीमा लगाईएको तरकारी,फलफुलका तथा पाँच रोपनी जग्गानै बगाएपछि लाखौँको क्षती भएको स्थानीयले बताएका छन् ।
बाढीले लटरम्म फलेका कागती,भोगटे,अनार लगाएत तरकारी सहितको पाँच रोपनि जग्गा बगाएपछि बस्तीका १३ घरधुरीको सात लाख धेरैको क्षती भएको स्थानीय तुलबहादुर धरलाले बताए । पीडितहरुले क्षतीपुर्तीको व्यवस्था गर्न माग समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ