शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सीजी फुड्सको ‘क्विक्स फ्रेन्डसिप प्याक’ सार्वजनिक

आइतबार, १३ जेठ २०७५, १९ : १६
आइतबार, १३ जेठ २०७५

काठमाडौं । सीजी फुड्सले ‘क्विक्स’ ब्रान्ड अन्तर्गत ‘क्विक्स पोट्याटो चिप्स’ को ‘फ्रेन्डसिप प्याक’ सार्वजनिक गरेको छ । २५ ग्राममा उपलब्ध यो प्याकको मूल्य २० रुपैयाँ निर्धारण गरिएको छ ।

स्वादलाई लामो समयसम्म कायमै राख्न यसमा अन्तर्राष्ट्रिय बजार सुहाउँदो स्वस्थ मेटालिक ¥यापर प्रयोग गरिएको कम्पनीले जनाएको छ । नेपालकै एकमात्र स्वचालित ‘पोट्याटो चिप्सप्लान्ट’मा उत्पादित यो प्याक विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम भएको पनि कम्पनीको दावी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप