३ वर्षमा लाग्ने मच्छेगाउँको मच्छे नारायण मेला (फोटो)
आइतबार, १३ जेठ २०७५, १६ : ४६
काठमाडौं । काठमाडौंको मच्छेगाउँमा यसवर्षको मच्छे नारायण मेला जारी छ । मच्छेगाउँमा स्थानीय विशेषता झल्कने गरी ३ वर्षको अन्तरालमा मच्छे नारायणको मेला आयोजना गरिन्छ ।
स्थानीय नेवार समूदायको विशेषता झल्कने झाँकी निकालेर मेलाको शुभारम्भ गरिएको थियो। एक महिनासम्म चल्ने मेला ब्यवस्थापनको मुख्य जिम्मेवारी मच्छे नारायण विकास समितिले लिएको छ ।
गाउँ विकास सिमति, स्थानीय क्लब, विभिन्न संघ संस्था र सरोकारवालाहरुको सहयोगमा मेलालाई ब्यवस्थित बनाइने समितिले जनाएको छ ।
फोटो : लक्ष्मी श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद
-
घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो
-
सेमिफाइनलमा निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरियो नेपाल
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ६ जनासँग धरौटी माग
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश