आर्थिक बृद्धिदर ५.५९ प्रतिशत पुर्याउने सरकारको लक्ष्य
आइतबार, १३ जेठ २०७५, १४ : ३५
काठमाडौं–सरकारले यसअघि गरेको आर्थिक बृद्धिदर प्रक्षेपण संशोधन गरेको छ । सरकारले यसअघि ७.२ प्रतितशको आर्थिक वृद्धिको लक्ष्य राखकोमा संशोधन गर्दै ५.५९ मा झारेको हो ।
अर्थमन्त्री डा.युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण आइतबार संसदमा पेश गर्दै प्रतिव्यक्ति एक हजार चार र आर्थिक वृद्धि ५.५९ प्रतिशतको रहने अनुमान रहेको बताए ।
यसअघि बजेटको अर्धवार्षिक समिक्षामार्फत ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण