शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शेष घले र जमुनालाई अमेरिकामा स्वागत

आइतबार, १३ जेठ २०७५, १४ : ०९
आइतबार, १३ जेठ २०७५

ड्यालस । युएनए कन्भेन्सनका लागि अमेरिका पुगेका शेष घले र जमुना गुरुङलाई स्वागत गरिएको छ । 

अमेरिकाको डालस टेक्सासमा उनीहरुलाई इस्ट टेक्सास फुटबल क्लबको टोली र क्याप्टेन ग्याल्बो शेर्पाले स्वागत गरेका हुन् । 

युनाइटेड नेप्लिस एसोसिएसन (युएनए) को तेस्रो सम्मेलन शनिबारदेखि टेक्ससको ड्यालसमा सुरु भएको छ ।

कन्भेन्सनका लागि अञ्जु पन्तलगायतका कलाकार पनि अमेरिका पुगेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप