केन्द्रीय संस्करण

शेष घले र जमुनालाई अमेरिकामा स्वागत

person access_timeजेठ १३, २०७५ chat_bubble_outline0

ड्यालस । युएनए कन्भेन्सनका लागि अमेरिका पुगेका शेष घले र जमुना गुरुङलाई स्वागत गरिएको छ । 

अमेरिकाको डालस टेक्सासमा उनीहरुलाई इस्ट टेक्सास फुटबल क्लबको टोली र क्याप्टेन ग्याल्बो शेर्पाले स्वागत गरेका हुन् । 

युनाइटेड नेप्लिस एसोसिएसन (युएनए) को तेस्रो सम्मेलन शनिबारदेखि टेक्ससको ड्यालसमा सुरु भएको छ ।

कन्भेन्सनका लागि अञ्जु पन्तलगायतका कलाकार पनि अमेरिका पुगेका छन् ।


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ