बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गायक शिव परियार दुर्घटनामा घाइते

आइतबार, १३ जेठ २०७५, ११ : ११
आइतबार, १३ जेठ २०७५

काठमाडौं – गायक शिव परियार दुर्घटनामा परेका छन् ।

राजधानीको बसुन्धारामा आइतबार बिहान  भएको  मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् । 

 उनले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको  मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको हो ।

बसुन्धारा स्थित ग्रांडी अस्पतालमा उपचार गराइरहेका परियारको दाहिने खुट्टामा चोट लागेको बताइएको छ । 

 उनको मोटरसाइलको पछाडी अर्का गायक कर्णराज गिरी समेत सवार थिए । गिरी भने सामान्य उपचारपछि घर फर्किने फर्किएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप