शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ छन् 'गोरे' का तीन थान हतियार ?

आइतबार, १३ जेठ २०७५, ०६ : ५९
आइतबार, १३ जेठ २०७५

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे रे प्रयो गरिरहेको हतियार फेला परेको छैन । 

गृह मन्त्रालयका सहसचिव ईश्वराज पोडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले उनले प्रयो गरेका तीन वटा पेस्तोल खोजिरहेको छ । 

उनले दुईजना व्यक्तिसँग किनेको हितयार फेला परेको छैन । हामीले खोजी गरिरहेका छौँ, समिति स्रोतले भन्यो, हिरासतमै भएका मानिससँग छ भन्ने सुचना आएकाले अनुसन्धान गरिरहेका छौँ । 
स्रोतका अनुसार गत बर्षदेखि नै उनले हितयार बोक्दै आएका थिए ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप