शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अवैधरुपमा भारततर्फ निकासी हुँदै गरेका १० गाई नियन्त्रित

शनिबार, १२ जेठ २०७५, १० : २९
शनिबार, १२ जेठ २०७५

महोत्तरी-महोत्तरीको सम्सीबाट प्रहरीले १० गाईसहित एक जनालाई आज बिहान पक्राउ गरेको छ । 

बिहान १ बजे प्रहरी गस्ती टोली अवैधरुपमा भारततर्फ निकासी हुँदै गरेको अवस्थामा सम्सी गाउँपालिका–६ का ५० वर्षीय शेख तमिरुललाई सो परिमाणको गाईसहित नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप