शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाल्टीको पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

शनिबार, १२ जेठ २०७५, १० : २५
शनिबार, १२ जेठ २०७५

पाल्पा - बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजे मृत्यु भएको छ । 
शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप