शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी इन्सपेक्टरको अन्तिम नतिजा सार्वजनिक (सूचिसहित)

शुक्रबार, ११ जेठ २०७५, १९ : १९
शुक्रबार, ११ जेठ २०७५

काठमाडौं– प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) को परिक्षामा पास भएका वैकल्पिकसहित १ सय जनाको नाम सार्वजनिक गरेको छ ।  

२०७४ साउन ३१ गते प्रकाशित विज्ञापन अनुसार लिखित तथा मौखिक परिक्षामा सहभागि भएकाहरुको नतिजा कार्यालयले शुक्रबार साँझ सार्वजनिक गरेको हो । 

प्रकाशित नतिजाअनुसार खुल्लातर्फ ९१ जनाले इन्सपेक्टरमा नाम निकालेका छन् भने वैकल्पिकतर्फ ५ जना पास भएका छन् । त्यस्तै आदिवासी जनजातितर्फ २ जना र पिछडिएको तर्फबाट २ जना पास भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप