शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१२ हजार कर्मचारी सरकारलाई 'घाँडो'

शुक्रबार, ११ जेठ २०७५, ०७ : २७
शुक्रबार, ११ जेठ २०७५

काठमाडौं - केन्द्रदेखि जिल्लासम्म कार्यालय कटौती भएपछि करारमा कार्यरत करिब १२ हजार कर्मचारीको व्यवस्थापन गर्न सरकारलाई मुस्किल देखिएको छ ।

केन्द्रमा मन्त्रालय र विभाग तथा जिल्लामा कार्यालय संख्या घटेपछि तिनमा बर्षौदेखि कार्यरत  करारका कर्मचारीको व्यवस्थापनमा समस्या भएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले बताए ।

जिल्लामा दुई दर्जन रहेका कार्याल्य ९ वटामा सीमित भएका छन् । आजको कान्तिपुरको पृष्ठ १८ मा यो समाचार छापिएको छ । 

केन्द्रका ३० मन्त्रालय २१ र ५४ वटा विभाग ३९ मा झारिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप