शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भृकुटीमण्डपमा शैक्षिक मेला सुरु, हेरौं १० तस्विर

बिहीबार, १० जेठ २०७५, १५ : ४९
बिहीबार, १० जेठ २०७५

aकाठमाडौं– राजधानीको भृकृटी मण्डपमा कान्तिपुर– हिसान एजुकेशन फेयर–२०१८ सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले आज उक्त फेयरको उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मुलुकको शिक्षा प्रणाली जीवनोपयोगी हुनुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोख्रेल, इजरायलका राजदूत लगायतको उपस्थिति रहेको थियो । तस्विरः कृष्ण खड्का/रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप