बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवती श्रीमतीसँग छुट्टी मनाउन ससुराली हिँडे शाहिद कपुर (फोटोफिचर)

बिहीबार, १० जेठ २०७५, १२ : २५
बिहीबार, १० जेठ २०७५

शाहिद कपुर आफ्नी गर्भवती श्रीमती मीरा राजपुतसँग छुट्टी मनाउनका लागि ससुराली हिँडेका छन् ।

यी दुईलाई मंगलबार मुम्बई एयरपोर्टमा देखिएको थियो । दिल्लीस्थित माइती जानका लागि मीरा प्याजी रङको कुर्ता सुरुवालमा देखिएकी थिइन् भने शाहिद भने सेतो सर्ट र निलो जिन्समा देखिएको थियो ।

हेरौं तस्बिरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप