शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कलंकी-महाराजगन्ज सडक पनि चीनले विस्तार गर्दै

बिहीबार, १० जेठ २०७५, ०७ : १८
बिहीबार, १० जेठ २०७५

काठमाडौं - चीन सरकारले चक्रपथको कलंकी-महाराजगन्ज ८ लेन विस्तार गरिदिने भएको छ ।

अब उक्त सडक ६२ मिटर चौडाइ हुनेछ । आजको कान्तिपुरको पृष्ठ १८ मा यो समाचार छापिएको छ ।

कलंकी-सातदोबाटो-कोटेश्वर खण्ड (१० किमि) विस्तार गर्दै आएको चीनले पुनः कलंकी महाराजगन्ज विस्तार गर्ने भएको छ । 

चीन सरकारको अनुदान सहयोगमा चक्रपथको निर्माण सुधार विस्तार कार्य हुने काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

सडकको केन्द्रबिन्दुबाट दायाँ बायाँ ३१/३१ मिटरभित्र रहेका स्थायी वा अस्थायी संरचना तत्काल हटाउन अनुरोधसमेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप