मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा बोलाइयो

बुधबार, ०९ जेठ २०७५, १७ : २१
बुधबार, ०९ जेठ २०७५

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका सवै केन्द्रीय सदस्यहरुलाई बिहीबार दिउँसो ४ बजे बालुवाटारमा अनिवार्य उपस्थित हुन पार्टीले निर्देशन दिएको छ । 
एक केन्द्रीय सदस्यका अनुसार बिहीबार ४ बजे अनिवार्य उपस्थिति हुन निर्देशन आएको बताए । उनका अनुसार केन्द्रीय सदस्यहरुलाई बोलाएर अध्यक्षद्धयले केही महत्वपूर्ण निर्देशन दिने सम्भावना रहेको छ । 
गत जेठ ३ गते एमाले र माओवादी एकता घोषणा गरेर नेकपा बनाइको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप