मातृकासँग १६ तोला सुन, सिरहा र धनुषामा घरः यस्तो छ सम्पत्ति विवरण
बुधबार, ०९ जेठ २०७५, १४ : ५९
काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा १६ तोला सुन तथा सिरहा र धनुषामा घर रहेको उल्लेख गरिएको छ । यस्तै धनुषा र सिरहाका ७ स्थानमा जग्गा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।
पूरा सम्पत्ति विवरण हेर्नुहोस्ः




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका
-
स्कटल्यान्डले निकाल्यो हाइटी विरुद्ध १–०को जीत
-
किन घट्दै छ सुनको मूल्य ?
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण