शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ बढ्यो

बुधबार, ०९ जेठ २०७५, ११ : ५९
बुधबार, ०९ जेठ २०७५

काठमाडौं–सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको  छ ।  आज छापावाला सुन तोलामा ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 
अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ६०० रुपैयाँ थियो ।  तेजावी सुन भने प्रतितोला ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  
चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७७७ रुपैयाँमा कारोबार भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप