शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संगठित सुन तस्करीः पर्दापछाडि को - को ?

बुधबार, ०९ जेठ २०७५, ०६ : ०४
बुधबार, ०९ जेठ २०७५

संगठित सुन तस्करीका मुख्य अभियुक्तका रुपमा प्रहरीले सर्वाधिक खोजी सुचीमा रहेका गोरे, भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । 

उनी काठमाडौंको गौरीघाटस्थ्ति आफ्नै घरनजिकबाट गलबार बिहान साढे पाँच बजेतिर पक्राउ परेका हुन । 

पक्राउपछि गोरेले आफु सुन व्यवस्थापन मात्रै गरेको र तस्करीमा आफुभन्दा माथि धेरै जना रहेको खुलाएको स्रोतले बतायो । 

सुन तस्करीमा प्रहरीसँग सहयोग लिएको र त्यवापत आफुले रकम दिने गरेको पनि उनले पुष्टि गरेका छन् ।

पक्राउपछि गोरेले अनौठो व्यवहार देखाएको समितिका एक सदस्यले भने । 

एकैछिनमा रुने, गम्भीर हुने र मरौँमरौँ लागेको बताउने गरेका छन्, ती सदस्यले भने, प्रहरीसमक्ष मलार्य बचाईदिनुस् भन्दै रोए । 

प्रारम्भिक बयानमा गारेले समातिएकाहरु सबै सुन तस्करीमा संलग्न रहेको स्वीकारे पनि माथिलो तहबारे खुलाएको छैनन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप