शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गठन भयो संविधानसभा सदस्य मंच

मङ्गलबार, ०८ जेठ २०७५, १५ : १२
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं-संविधानसभा सदस्यहरुले संविधानसभा अनन्त पौडेलको संयोजकत्वमा संविधानसभा सदस्य मंच, नेपाल बनाएका छन् । 

मंचको सह-संयोजकमा इश्वरी न्यौपाने, महासचिवमा ऋषि पोखरेल, सचिवमा डोरप्रसाद उपाध्यक्ष र कोषाध्यक्षमा सीता गुरुङ छन् । त्यसैगरी मंचको संरक्षकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ छन् । 

मंचले संविधानसभाका दस्तावेज संरक्षण गर्ने र संविधानमा देखिएका विवादवारे सरकार र संसदलाई परामर्श दिने सचिव पौडेलले बताए । 

मंचले आफ्नो अवधारणापत्र प्रधानमन्त्रीलाई पनि बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप