मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जसलाई खोजेको थियो देशले, भेटिए यहाँ (फोटो)

मङ्गलबार, ०८ जेठ २०७५, १३ : ५४
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौँ । साढे ३३ किलो सुन हुँदै ३८ क्वीन्टल सुन तस्करी प्रकरण बनेको देशकै अहिलेसम्म ठूलो सुन तस्करी प्रकरणका मास्टर माइन्ड चुडामणि उप्रेती उर्फ ‘गोरे’ अन्ततः पक्राउ परेका छन् ।

सुन तस्करी र सनम शाक्यको हत्याको अनुशन्धान गर्न गठन भएको गृहमन्त्रालय अन्तर्गतको छानविन समितिले मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै गोरेलाई पनि सार्वजनिक गरेको हो।

विशेष सूचनाका आधारमा उनलाई काठमाडौँको गौरीघाटबाट पक्राउ गरिएको जानकारी समितिले दिएको छ । यद्यपि, समितिको पत्रकार सम्मलेन अघि राष्ट्रिय समाचार समितिले प्रहरीका एक उच्च अधिकारीको हवाला दिँदै गोरे भारतबाट पक्राउ परेको जनाएको थियो ।

सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। यतिबेला ३० जना माथि मोरङ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

उनी गत फागुन १९ गतेदेखि फरार थिए ।

अन्य समाचार

सुन तस्कर ‘गोरे’ को हुलियाः रातो क्याप, कालो मास्क र हल्का दाह्री !

३३ केजी सुन तस्करीका मुख्य नाइके गोरे सार्वजनिक (तस्बिरसहित)

साढे ३३ किलो सुनकाण्डका नाइके गोरे पक्राउ

यस्तो घरमा बस्थे सुन तस्करका नाईके ‘गोरे’

सुन तस्कर ‘गोरे’ भन्थे– ‘एसएसपी खत्रीलाई १ करोड दिन बाँकी छ’

कसले लुट्यो तस्करीको ३३ केजी सुन ? : लुटेरा ग्याङसँग सई सा’पको दरबारमार्गमा मिटिङ !

एउटा यस्तो बयान, जसले ३३ किलो सुन तस्करीको पर्दा खोल्छ (बयानको पूर्णपाठ)

३३ किलो सुन तस्करी : प्रहरी अधिकारी विकाशराज खनालको वयानको पूर्णपाठ

प्रहरी र सुन तस्करबीच  ‘दुई करोड’ बार्गेनिङ,  ‘गोरे’ लाई प्रहरीले नै भगाएको आरोप !

सुन तस्करी–हत्या अभियोगका ६ आरोपितको बयान सकियो

प्रहरीकै गाडीबाट ‘दाह्रीवाला’ सम्म पुग्थ्यो तस्करीको सुन

साढे ३३ किलो सुनकाण्डः प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता

साढे ३३ किलो सुनकाण्डमा एसएसपी दिवेश लोहनी पक्राउ

३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

पुलिसको बर्दीमा ‘गोल्डेन’ दाग : सुन तस्करीमा सईदेखि एसएसपीसम्मको यस्तो ‘कनेक्सन’

तस्करीको सुनमा फाइदैफाइदा, यसकारण बढिरहेछ तस्करी !

सुन तस्करीको नयाँ तरिका : विमानस्थलमा समातियो २ किलो सुनको झोल !

रत्नराज्य स्कूल अगाडिबाट हराएको थियो ३३ केजी सुनको पोको, पूर्व डिआईजी पनि अनुसन्धान घेरामा

३३ किलो सुन प्रकरणमा दोस्रो मृत्यु : प्रहरी हिरासतमै प्रेमलालको रहस्यमय मृत्यु !

३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप