शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको कैलाली मुनुवामा शाखारहित बैंकिङ्ग सेवा सुरु

मङ्गलबार, ०८ जेठ २०७५, १३ : ०५
मङ्गलबार, ०८ जेठ २०७५

कैलाली । ग्लोबल आइएमई बैंकले  आजबाट कैलाली जानकी गाउँपालिका ४, मुनुवामा आफ्नो ८४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । शाखारहित बैकिङ्ग सेवाको जानकी गाउँपालिका प्रमुख प्रदिप कुमार चौधरी र बैंकको सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले संयुक्त रुपमा समुद्घाटन गरे ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर,  ८४ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त ९ लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको जनाउको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप