बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जिल्लामा अब ९ कार्यालय मात्रै

मङ्गलबार, ०८ जेठ २०७५, ०६ : ५१
मङ्गलबार, ०८ जेठ २०७५

जिल्लामा अब ९ वटा मात्र कार्यालय रहने तय भएको छ । 

प्रवक्ता सुरेश अधिकारीका अनुसार जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला हुलाक, कोष तथा लेखा, निर्वाचन, मालपोत, नापी, जिल्ला अदालतत र सरकारी वकिलको कार्यलय मात्र रहनेछन् । 
अरु कार्यालय स्थानीय तहअन्र्तगत रहनेछन् । 

जिल्लामा वन कार्यालय नरहे पनि केही समयका लागि सानो संरचना भने रहनेछ । अधिकारीका अनुसार केहीपछि वनको संरचना पनि डिभिजन कार्यलय वा स्थानीय तहमा गाभिनेछ ।, आजको कान्तिपुरमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप