बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रयाक्टर दुर्घटनामा रुकुममा एकको मृत्यु

सोमबार, ०७ जेठ २०७५, २० : ४१
सोमबार, ०७ जेठ २०७५

रुकुम ।  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा आज साँझ लु १ त ४३८४ नंको ट्रयाक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका–४ का २० वर्षीय राजेन्द्र सुनारको मृत्यु भएको छ । 


गिलवाङबाट पीपल जाँदै गर्दा बाफिकोट–३ भाग्लेमा ट्रयाक्टर दुर्घटना भएको प्रहरी निरीक्षक हिक्मत भण्डारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप