शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको सात्तदोबाटोमा

सोमबार, ०७ जेठ २०७५, १७ : ३२
सोमबार, ०७ जेठ २०७५

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको सातदोबाटोमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथसोमबारबाट सञ्चालनमा ल्याएको हो ।

सात्तदोबाटो शाखाको उद्धघाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरे । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर स्थापना गरेको छ ।  साथै बैंकले उपत्यका बाहिर ८२ शाखाहरु, ३ वटा एक्स्टेन्सन काउन्टर र १० वटा शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप