केन्द्रीय संस्करण

सेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको सात्तदोबाटोमा

person access_timeजेठ ७, २०७५ chat_bubble_outline0

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको सातदोबाटोमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथसोमबारबाट सञ्चालनमा ल्याएको हो ।

सात्तदोबाटो शाखाको उद्धघाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरे । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर स्थापना गरेको छ ।  साथै बैंकले उपत्यका बाहिर ८२ शाखाहरु, ३ वटा एक्स्टेन्सन काउन्टर र १० वटा शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X