शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहपछि नेहा धुपियाको पहिलो फोटोसुट, बाथटबमा देखियो बोल्ड अवतार

आइतबार, ०६ जेठ २०७५, १३ : ०९
आइतबार, ०६ जेठ २०७५

हालै बलिउड नायिका नेहा धुपियाले आफ्ना प्रेमी र नायक अंगद बेदीसँग अचानक विवाह गरेर सबैलाई चकित पारिदिइन् ।

विवाहपछि उनले पहिलो फोटोसुट गराएकी छिन् । यो फोटोसुट उनले ‘म्याक्जिम’ का लागि गराएका छन् । यसपटक उनी म्यागजिनको कभर गर्ल बनेकी छिन् । अहिलेसम्म तीन भिन्न भिन्न तस्बिरमा उनको हट र बोल्ड अन्दाज देखिएको छ ।

तीमध्ये एकमा उनी बाथटबमा देखिएकी छिनु भने अर्को तस्बिरमा कालो पहिरन लगाएकी छिन् । यस्तै म्यागजिनको कभर फोटोमा नेहाले वाइनको ग्लास समातेको देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप