शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आइतबार डलरको मूल्य १०९.१२ रुपैयाँ, अरु मुद्राको मूल्य कति पुग्यो ?

आइतबार, ०६ जेठ २०७५, १० : ३१
आइतबार, ०६ जेठ २०७५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरीकी डलरको खरिददर १०८.५२ रुपैयाँ र बिक्रीदर १०९.१२ रुपैयाँ तोकेको छ । 

यस्तै नेपाल राष्ट्र बैंकका अनुसार एक युरोको खरिददर १२७.७६ रुपैयाँ र बिक्रीदर १२८.४७ रुपैयाँ तोकेको छ ।  

अष्ट्रेलियन एक डलरको खरिददर ८१.५० रुपैयाँ र बिक्रीदर ८१.९५ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको  खरिददर ८४.६६ रुपैयाँ र बिक्रीदर ८५.१३ रुपैयाँ रहेको छ । 

यता, एक कतारी रियालको खरिददर २९.८० रुपैयाँ र बिक्रीदर २९.९७ रुपैयाँ, मलेसियन एक रिङ्गेटको खरिददर २७.३२ रुपैयाँ र बिक्रीदर २७.४७ रुपैयाँ र कुवेती एक दिनारको खरिददर ३५९.२१ रुपैयाँ र बिक्रीदर ३६१.१९ रुपैयाँ रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप