राजकुमार ह्यारी र मेगनको विवाहमा प्रियंका चोपडाको यस्तो अवतार
आइतबार, ०६ जेठ २०७५, ०८ : ३७
प्रियंका चोपडा ब्रिटेनका राजकुमार ह्यारी र अमेरिकी नायिका मर्केलको शानिबार आयोजित विवाह समारोहमा सहभागी भइन् । मर्केलकी साथी भएको नाताले उनी उक्त शाही विवाहमा उपस्थित भएकी हुन् ।
उनी दिउँसो आयोजना भएको विवाहमा lavender Vivienne Westwood को स्कर्टमा देखिएकी थिइन् जसमा उनलाई fascinator (ह्याट) लगाएकी थिइन् । विवाहको निम्तो कार्डमा ड्रेस कोड निर्धारण गरिएको थियो जस अनुसार महिला स्कर्टमा उपस्थित हुनपर्नेछ । यस्तै महिलालाइ fascinator वा ह्याट लगाउने सल्लाह पनि दिइएको थियो । यद्यपी, यसका ह्याट लगाउनका लागि शर्त भने लागू गरिएको थिएन ।
यस्तै, फ्रोगमोर हाउसमा बेलुका आयोजित रिसेप्सन पार्टीमा भने प्रियंकाले न्यूड गाउन रोजेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल लाइफको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने
-
नेपाल र कतारबिच ८ वटा सम्झौता